{youtube}http://youtu.be/UH1GqjCszZ4{/youtube}
हङकङमा लामो समय देखि आदिबासी जनजाति महासंघको अगुवाइमा जनजाति मुलको बाणीज्य महादुतको माग राख्दै आएता पनि नेपाल सरकारले त्यो मागलाइ बेवास्ता गर्दै आइरहेको छ । हङकङमा जनजातिको ९८ प्रतिशत बसोबास रहेकोछ । जातीय राजनीतिको हङकङ कनेक्सनमा कस्ले के भने , हेरौ :
किसन राइ ,पत्रकार,सम्पादक:एभ्रेष्ट साप्ताहिक
कमल पौडेल ,कङगन रेष्टुरेन्टका सन्चालक
एम बि थापा दर्लामी मगर, अध्यक्ष जनजाति महासंघ हङकङ
महेश प्रशाद दाहाल ,बाणीज्यमहादुत हङकङ
प्रकाशमान श्रेष्ठ , महामन्त्रि नपाली काँग्रेस
पुष्पकमल दाहाल , अध्यक्ष एमाओबादी
तेज प्रकाश राइ , पत्रकार