राज्यसत्ता
हङकङ , मे १०-गजलकार तथा साहित्यकार ब्रजकुमार थुलुङ राईको गजल संग्रह ‘हत्केलामा आगो’ शनिवार हगंकगंमा विमोचन भएको छ । नरेश कुमार सुनुवार राइ संयोजक रहेको मुख्य अतिथिमा राजकुमार राइ र टोपबहादुर राइले कार्यक्रम सन्चालन गरेका थिए ।
यविमोचित गजलमाथी पत्रकार किन्दर राई र साहित्कार टंक सम्बाहाम्फेले टिप्पणी गरेका थिए । ब्रजले आफ्नो गजलमा देश भक्ति राजनीति, सामाजिक असमानता बिरुद्धका कुरा उठाएका छन् । नव बुद्ध आमा समूहको भवनमा विभिन्न संघसंस्थाका प्रतिनिधीले विमोचन गरेका थिए ।
किताब बगैचा पब्लिकेसनले प्रकाशन गरेको हो ।