तेरिया मगर टप टेनमा, भोटिङ खुला

Read Time:1 Minute, 50 Second

राज्यसत्ता

 {youtube}http://youtu.be/Q3J0woy-0ms{/youtube}

भारतीय टि.भि च्यानल जी.टि.भि द्वारा प्रसारित रियालिटी शो  डान्स इन्दिया डान्स ,लील मास्टर्स सिजन ३ को उत्कृष्ट  दसमा नेपाल , बुटवलकी एघार बर्षिय तेरिया मगर परेकी छिन ।

{youtube}http://youtu.be/Q3J0woy-0ms{/youtube} 

अडिसन राउन्ड देखी नै अत्यन्त उत्कृष्ट न्रित्य प्रस्तुत गर्दै आईरहेकी तेरियाले निर्णयक मन्डलका गीता कपुर र अह्मद खानका साथै भारतीय फिल्मका चर्चित नायक उक्त कार्यक्रमका  ग्रान्ड मास्टर मिथुन चक्रवर्टिबाट पनि वाह वाही पाउदै आएकी छन ।

 {youtube}http://youtu.be/818AmdDuKtk{/youtube}

उनको उत्कृष्ट डान्सका साथ उनको न्रित्यमा दुबेर गरिने हाउ भाउ पनि उत्तिकै प्रशन्सनीय  छ । पछिल्लो राउन्ड्मा उनकी आमाले नेपाली पहिरनमा सजिइएर नेपाली गीत गाउदा कार्यक्रम्को रौनक अझ थपिएको थियो  । नेपाली र नेपालको शिर अझ उचो भएको सबैले अनुभव गरेका थिए  । अब भोटिङ राउन्ड सुरु भएको कारणले  उनको अघीको बाटो भोट्ले नै तय गर्ने हुनाले उनले संसार भरका नेपाली दाजुभाई दिदी बहिनी हरुलाई आफुलाई भोट् दिन आव्हान गरेकी छिन  । भोटिङ्को लागि तल दिइएको लिन्कमा जानु होला  ।

http://www.zeetv.com/did-lil-masters/contestants/teriya-magar/

तेरिया मगरको  face book page,https://www.facebook.com/teriya.magar?fref=ts

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %