हङकङको अत्यन्त सक्रिय आमाहरुको समूह नमो बुद्ध आमा समूहले फेरि अर्को घर किनेकोछ । यसअघि एक एक डलर जम्मा गर्दे कोष मोटो बनाई घर किनेको यो आमाहरुको समूहले यसपालि करिब ६ मिलियन हङकङ डलर अर्थात नेरु ७ करोड भन्दा माथिको घरमा लगानी गरेकोछ ।
यो घरमा सामाजिक संस्थाहरुलाई घाडामा लगाउने, प्रवचन कार्यक्महरु गर्ने जनाइएकोछ । यसअघि किनिएको घरमा गुम्बा बनाइएकोछ जहाँ ३ जना धर्मगुरुहरुको संरक्षकत्वमा पुजापाठ र धार्मिक र साँस्कृतिक कार्यक्रमहरुको आयोजन हुन्छ ।
भीम थापा मगर
{picasa}rajyasattaonline,namobuclub{/picasa}
