मगर संघ हंगकंगले देउसी खेल्यो

Read Time:1 Minute, 3 Second

हंगकंग ११ नोभेम्वर मगर संघ हंगकंगको आयोजनामा मंकी हिलमा दीपावाली कार्यक्रम सम्पन्न भएको छ । देउसी भैलो खेलिनुका साथै सास्कृतिक कार्यक्रम पनि प्रस्तुत गरीएको थियो ।
आजिवन सदस्य तथा समाजसेवी कृष्ण बहादुर थापा मगरको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । विशेष अतिथिमा हंगकंग नेपाली महासंघ अध्यक्ष प्रदिप थापा मगर तथा अन्य अतिथिहरुमा विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु रहेका थिए । अध्यक्ष चन्द्र ज्योति आले मगरको अध्यक्षतामा महासचिब बोध विक्रम थापा मगरले कार्यक्रम सञ्चालन गरेका थिए । उपाध्यक्ष प्रेम बहादुर थापा मगरले स्वागत मन्तब्य दिएका थिए । 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %