तन्त्रफेरियो
श्रीपेचफालियो
ढाकाटोपीढल्काउनेथुप्रैराजाजन्मिए
सुनौलोबिहानीकोआगमनभएन
कन्दरारपखेरीहरुमा
ओलाङ्चुङगोलाकोलुङ्गालाई
आफूनेपालीभएकोप्रमाणितगर्नआउन
हप्तादिनलाग्छ
रोल्पाकामगरदाईअझैढाक्रेनैछन्
दाङकीबादीदिदीआफ्नैशरीरबेच्दैछिन
हलियाप्रथाअन्त्यभएकोघोषणामाहर्षितजयनारायण
बर्षदिनसम्मपनिगास–बासकोठेगाननभएपछि
पूर्वहलियामालिकसँगसयकडापाँचमाऋणकाढेरअरबभासियो
उस्लेसोच्योमुक्तिभनेकोयहिहोला
कमैयाप्रथाकोअन्त्यमाखुसियालीमनाउदैकेशरीदेवी
अधिकारमाग्नसिहदरवारपुग्दाछातीमैलात्तीबर्सियो
सिराहाकामुसहरदाईमुटुठिउराउनेजाडोमाखास्टोओढेर
सरकारलेकहिलेकम्बलबाँड्छभन्दैरातकटाउदैछन।
न्युरोडगल्लीमाभारीबोक्नेरामेछापकाछेत्रीदाईभन्दैथिए
अबतभारीबोकेरयोमहंगीमाजिन्दगीकोगर्जोनटर्नेभो
अझैकुर्लदैछौ?
बालुवाटाररकर्णालीकोदुरीघट्योभनेर
बर्षौदेखिअसनकोगल्लीमा
खर्पनमातरकारीबेच्नेज्यापुदाईलेभन्दैथिए
नेताहरूलेदेशलाईबुख्याँचाबनाए !
निश्चलकाउचा
चौराहा –१ – बाग्लुङ
हाल – दक्षिणकोरिया