खपाङ्गी र ओम गुरुङलाई जनही डेढ लाख सहयोग

Read Time:1 Minute, 11 Second

 नेपाल अदिवासि जनजाति महासंघ हङकङ र नेपाल आदिवासि जनजाति युवा संघ हङकङको संयुक्त पहलमा  ३० नोभेम्वर समयावधिका निम्ति बनाइएको जनजाति महासंघ हङकङको सल्लाहकार भक्त बहादुर दुराको संयोजकत्वमा गठित खपाङगी गुरुङ सहयोग समितिले पहिलो किस्ता नेपाल आदिवासि जनजाति महासंघ हङकङका अध्यक्ष मैन बहादुर थापालाई हस्थान्तण गरेकेछ । उठेको ३ लाख नेरुबाट दुबैलाई जनही डेढ लाख दिईने बताएकोछ । उक्त रकम नेपाल भ्रमणमा रहेका जनजाति युवा संघका सचिव तिलक सोमै मगरले सम्बन्धित ब्यक्तिलाई हस्तान्तरण गरिने बताएकोछ ।

 रकम संकलनको निम्ति नेपाल आदिवासी जनजाति युवा संघले अक्टोवर २ तारिक साँझ सेन्ट्रल स्थित  भोल्ट वारमा सशुल्क डान्स पार्टी आयोजना गरेको छ ।

फोटो- बगैचा डटकम

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %