नेपाल आदिवासी जनजाति महासंघ हगंकंग र नेपाल आदिवासी जनजाति युवा संघको पहलमा दुर्घटनामा गम्भीर घाईते गोरेबहादुर खपागीं र जनजाति महासंघका पूर्व महासचिव डा.ओम गुरुगंको उपचारका निम्ति नेपाल आदिवासी जनजाति महासंघ हङकङका सल्लाहकार भक्त बहादुर दुराको संयोजकत्वमा ३४ सदस्य समिती ‘खपाङ्गी/गुरूङ सहयोग समिती’गठन गरिएकोछ ।
समितिमा यी ब्यक्तिहरु रहेकाछन
– संयोजक : भक्त बहादुर दुरा सह
-संयोजक : यलम्बर हाङ तुम्बापो
सचिव : तिलक सोमै मगर
कोषाध्यक्ष : टिका राई
सदस्यहरु :
मैन बहादुर दर्लामी मगर
दुर्गा गुरूङ
हस्त मास्वा
भूपेन्द्र चेम्जोङ
नरहाङ राई
बिमल राई
भबेस घिसीङ्ग तामाङ
किसन राई
नरेश सुनुवार
बिसन गुरूङ
बिष्नु थापा मगर
मधुकुमार राई
त्रिभुवन लुङफुङ्वा
ससि मदन राई
दिलीप कुमार थिङ तामाङ
शुरेश गुरूङ
चन्द्र ज्योति आले मगर
दुर्गा तामाङ
पासाङ शेर्पा
हर्क तुलाचन
माणिकलाल स्रेष्ठ
कमल दुरा
हेम बहादुर तामाङ
विजय कुमार लिम्बु
मदन कुमार लुङफूङवा
खड्क गुरूङ
जगत लिम्बु
राज कुमार गुरूङ
मौसम लिम्बु राज सेवु
सचिव तिलक सोमैका अनुसार समितिले यी निर्णयहरु गरेकोछ –
१. समितीको म्याद ३० नोभेम्बर २०१३ सम्म रहनेछ ।
२. सहयोगबाट उठेको रकम दुबै नेतालाई बराबरी िदईनेछ ।
३. सहयोग रकम एउटै रसिद बाट उठाईनेछ ।
४. सहयोग रकम दुई किस्तामा दिईनेछ ।
५. सहयोग रकम नेपाल आदिवासी जनजाति युवा संघ हङकङ र स्थानिय पत्रकारहरूको उपस्थीतिमा नेपाल आदिवासी जनजाति महासंघ हङकङलाई बुझाई महासंघले नेपाल सम्पर्क गरि परिवारलाई अथवा सहयोग समितिलाई बुझाउने छ ।
६. सहयोग रसिद १,०००/- प्रति छपाईने छ र अावश्यक महसुस भएमा बढी पनि छपाउन सकिनेछ ।
७. सहयोग रकम को पहिलो किस्ता सेप्तेम्बरको २९ मा बुझाईने छ भने अन्तिम किस्ता नोभेम्बर ३० भित्र बुझाईने छ ।
८. सहयोग दाताहरूको नामावली स्थानीय नेपाली पत्रिका तथा वेवसाईटहरूमा प्रकासित गरिनेछ ।