जर्मनमा किरात याक्थुंग चुम्लुङ्ग गठन

जर्मनीको विभिन्न शहरहरुमा स्थाई तथा अस्थाई बसोबास गर्दै आएका किराती याक्थुम्बाहरुले  प्रेम पोमो, यादब सुब्बा र शेर बहादुर तुम्बापोको पहलमा बि,याक्थुम्बाको संयोजकत्वमा बनाएको तदर्थ समितिलाई पुर्ण रुप दिईएकोछ । १८ अगष्ट २०१३ का दिन जर्मनीको हमबर्ग शहरमा विभिन्न शहरहरु जम्मा भएका किराती याक्थुम्बाहरुको भेलाले बृहत छलफल गरि किरात याक्थुंग चुम्लुङ्ग (जर्मनी) गठन गरि निम्न पदाधिकारीहरुलाइ चयन गरेकोछ-

अध्यक्ष -बि,याक्थुम्बा (nrw )

उपाध्यक्ष-अजय सुब्बा (munchen )

महासचिव – प्रेम पोमो (hamburg )

कोषाध्यक्ष- कुमार सुब्बा (munchen )

सदस्यहरु-

अशोक सुब्बा

सन्चमान साँवा

जसमान लिम्बु

तेजमान लिम्बु

नरेन्द्र वोनेम

रुद्र काम्बंग

सुष्मा सुब्बा

लक्ष्मी माया तुम्बापो

कमला पयाँगु

भिम कुमारी वोनम

मेलिना वोनेम

पुनम सुब्बा

नाजिनी चेम्जोङ्ग

सृजना पोमो

शिब लिम्बु

डानियल लिम्बु

सल्लाहकार :-

प्रमुख सल्लाहकार :-

टेक बहादुर फागो (frankfurt )

सल्लाहकार :- यादब सुब्बा (gelsenkirchen )

सल्लाहकार :-सन्चमान जबेगु (munchen )

सल्लाहकार :- हरेन्द्र वोनेम (munchen )

सल्लाहकार :-शेर बहादुर तुम्बापो (munster )