म्याग्दीवासीहरुको संस्था मोनाले गर्ने हरेक कार्यक्रम जहिल्यै सुपरडुपर हिट हुन्छ । मान्छेको सहयोग र लस्कर पनि त्यस्तै हुन्छ ।हङकङमा कुनै बेला पहिलोपटक पन्चेबाजा बजाएर मोना नाईट भब्यतापूर्वक गरेर देखाएको मोनाले मोना-२ पनि भब्यताका साथ गरेकोछ ।
कम्युनिटी हलमा मान्छे सीट नपाएर हैरान थिए । यति भब्य कार्यक्रम अरुको नहुने सहभागीहरु भन्दैथिए । नपत्याए फोटोमा हेर्नाेस
भीम थापा मगर
{picasa}rajyasattaonline,monatwo{/picasa}
