एनआरएनए हङकङले दार्चुला बाढीपिडीतका लागि च्यारिटीबेल डिनर कार्यक्रमको आयोजना गरि करिब ३० हजार हङकङ डलर (३ लाख बढी ) रकम जम्मा गर्यो ।
सो रकम बोलकबोलबाट जम्मा गरिएको हो । सहभागीहरुले स्वेच्छाले बोलकबोल गरेकाथिए ।
महासचिव बिनय शाहका अनुसार, सहयोग संकलनको कार्यक्रमको शुरुआत गर्न सो डिनरको आयोजना गरिएकोथियो । उनका अनुसार,सहयोग उठ्ने क्रम जारी छ ।
भीम थापा मगर
फोटो बिनय शाह