डा. ओम गुरुङको दुबै किडनी फेल, सहयोगको याचना

Read Time:13 Minute, 8 Second

नेपाल आदिवासी जनजाति महासंघका पूर्व महासचिव  प्रा।डाक्टर ओम गुरुङको दुवै मृगौलामा खरावी देखिएको छ । दुबै मृगौला खराब भएपछि डाक्टर गुरुङको उपचारमा आर्थिक सहयोग जुटाउन ‘‘प्रा. डाक्टर ओम गुरुङ उपचार सहयोग समिति’’ गठन गरिएको छ । विहिबार पत्रकार सम्मेलनको आयोजना गरी तमु ह्युल छोजधी राष्ट्रिय परिषदका अध्यक्ष रेशम गुरुङको संयोजकत्वमा सहयोग समिति गठन गरिएको हो ।

डाक्टरको सल्लाह अनुसार डाक्टर गुरुङको यथाशीघ्र मृगौला प्रत्यारोपण गर्नुपर्ने भएको छ । नेपाल तथा भारतका विभिन्न अस्पतालका चिकित्सकहरुबाट यथाशिघ्र उपचार गर्नुपर्ने कुरा पुष्टि भएकोले प्रा. डाक्टर गुरुङ अहिले नेपाल तथा भारतका अस्पतालहरुमा आफू र आफ्नै परिवारको तर्फबाट उपचार गराइरहेका छन् ।
पत्रकार सम्मेलनमा प्रेस विज्ञप्ती जारी गर्दै डाक्टर गुरुङको उपचारमा स्वदेश तथा विदेशमा भएका आदिवासी जनजातिका संघ संगठन, वुद्धिजिवी, व्यवसायी, पत्रकार, युवा, महिला, विद्यार्थी, कलाकार आदिको प्रतिनिधित्व रहने गरी प्रा।डा।ओम गुरुङ स्वास्थ्य उपचार सहयोग समिति गठन गरेको हो । ‘प्रा. डाक्टर गुरुङको उपचार सहयोगका लागि स्वदेश तथा विदेशमा भएका जनजाति संघसंगठन, दाजुभाई दीदिबहिनीहरु तथा प्रा. डा. ओम गुरुङका सबै शुभेच्छुक शुभचिन्तकहरुलाई यस समितिमार्फत सबैखाले सहयोग पुर्याउन हार्दिक अपिल गर्दछौं ।’ विज्ञप्तीमा भनिएको छ ।
उनको उपचारमा आर्थिक सहयोग गर्न चाहनेले  प्रा।डा।ओम गुरुङको छोरी बिजया गुरुङको स्ट्याण्डर्ड चार्टड बैङ्क जावलाखेल शाखाको वचत खाता नं १८२५४१२७००१ मा सिधै रकम जम्मा गरि संयोजक संस्थाको इमेलमा जानकारी दिनसकिने बताईएकोछ  । ‘डाक्टर गुरुङको सहयोग संकलनको लागि मात्रै प्रयोग हुने यस ‘प्रा. डा. ओम गुरुङको स्वास्थ्य उपचार सहयोग समिति’ को आधिकारिक खाता भएको ब्यहोरा समेत जानकारी गराउदै यस समितिको कुनैपनि पदाधिकारी तथा सदस्यहरुले नगद सहयोग बैङ्क खातामा जम्मा गर्ने बाहेक अरु कुनैपनि माध्यमवाट संकलन नगर्ने हाम्रो नीति भएको पनि जानकारी गर्न चाहन्छौं ।’ विज्ञप्तिमा भनिएको छ ।
प्राध्यापक डाक्टर गुरुङको जीवन रक्षा गर्नु राज्यको पनि दायित्व भएकाले उनको स्वास्थ्य उपचारको सम्पूर्ण जिम्मा राज्यले लिनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।  जीवन रक्षाका लागि उपचार सहयोग गर्न नेपाल सरकारलाई आग्रह गरिएको छ । आज प्रा।डा। गुरुङको उपचार सहयोग र समन्वयका लागि नेपाल आदिवासी जनजाति महासंघ र तमु ह्युल छोजधी गुरुङ राष्ट्रिय परिषदले संयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गरेकोथियो । प्रा।डा।गुरुङ लामो समयदेखि त्रिभुवन विश्वविद्यालयका समाजशास्त्र तथा मानवशास्त्रको प्राध्यापक तथा विभागिय प्रमुख समेत हुन् ।
प्रा. डा. ओम गुरुङ स्वास्थ्य उपचार सहयोग समिति
प्रमुख सल्लाहकार — श्री नगेन्द्रकुमार कुमाल, अध्यक्ष, नेपाल आदिवासी जनजाति महासंघ
सल्लाहकार — प्रा।डा। गणेशमान गुरुङ, प्रमुख सल्लाहकार, तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद
संयोजक —  रेशम तमू, अध्यक्ष, तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद
सदस्य — दण्डु शेर्पा, उपाध्यक्ष, नेपाल आदिवासी जनजाति महासंघ
सदस्य —  सूर्य भुजेल, उपाध्यक्ष नेपाल आदिवासी जनजाति महासंघ
सदस्य —  रोशनी मेच, उपाध्यक्ष नेपाल आदिवासी जनजाति महासंघे
सदस्य —  रामअवतार मण्डल (धानुक), उपाध्यक्ष नेपाल आदिवासी जनजाति महासंघ
सदस्य —   तपिया दराई, उपाध्यक्ष नेपाल आदिवासी जनजाति महासंघ
सदस्य—  पेम्बा गुरुङ भोटे, महासचिव नेपाल आदिवासी जनजाति महासंघ
सदस्य — गणेश थकाली (तिनगाउले), सचिव नेपाल आदिवासी जनजाति महासंघ
सदस्य —  यमन चेपाङ, सचिव नेपाल आदिवासी जनजाति महासंघ
सदस्य —  चिनिमाया माझी, सचिव नेपाल आदिवासी जनजाति महासंघ
सदस्य —  यशोदा चौधरी थारु, सचिव नेपाल आदिवासी जनजाति महासंघ
सदस्य —   ध्यानी उरावँ सचिव नेपाल आदिवासी जनजाति महासंघ
सदस्य —  जगत बरामु, कोषाध्यक्ष, नेपाल आदिवासी जनजाति महासंघ
सदस्य —  आङकाजी शेर्पा, पूर्व महासचिव, नेपाल आदिवासी जनजाति महासंघ
सदस्य —  शान्ति जिरेल, अध्यक्ष, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ
सदस्य — सोनी लामा, पूर्व महासचिव, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ
सदस्य —  डण्ड गुरुङ, अध्यक्ष, आदिवासी जनजाति पत्रकार महासंघ
सदस्य —  नगेन्द्र राई, अध्यक्ष, अखिल नेपाल जनजाति महासंघ (एकिकृत)
सदस्य — नरबहादुर गुरुङ, अध्यक्ष, नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ
सदस्य —  शान्ति राई, अध्यक्ष, लाहुरनीप
सदस्य — शंकर लिम्बु, महासचिव, लाहुरनीप
सदस्य — पृथ्वीमान गुरुङ, अध्यक्ष नेपाल आदिवासी जनजाति युवा महासंघ
सदस्य —  ज्ञानेन्द्र पुन, महासचिव, नेपाल आदिवासी जनजाति युवा महासंघ
सदस्य —  कुन्साङ लामा, महासचिव आदिवासी जनजाति कानुन व्यवसायी परिषद
सदस्य —  कृष्ण कुमारी वाइवा, आदिवासी जनजाति गैरसरकारी संस्था महासंघ
सदस्य –  भद्रमान गुरुङ, बरिष्ठ उपाध्यक्ष, तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद
सदस्य – कर्ण गुरुङ, उपाध्यक्ष, तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद
सदस्य – आर बि गुरुङ, उपाध्यक्ष, तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद
सदस्य –  माया गुरुङ, उपाध्यक्ष, तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद
सदस्य –  धनमान गुरुङ, महासचिव, तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद
सदस्य – डम्मर गुरुङ, संगठन सचिव, तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद
सदस्य –  मनोज गुरुङ, प्रचार सचिव, तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद
सदस्य – हरिमाया गुरुङ, कोषाध्यक्ष, तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद
सदस्य – दिलिप सिंह गुरुङ, सह–कोषाध्यक्ष, तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद
सदस्य – टेकबहादुर गुरुङ, काठमाण्डौं उपत्यका प्रमुख, तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद
सदस्य –  सूर्यबहादुर गुरुङ, काठमाण्डौं उपत्यका सचिव, तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद
सदस्य –  दूध प्रसाद घले, अध्यक्ष नेपाल तमू विधार्थी छोज धीं केन्द्रीय कार्यसमिति
सदस्य – भगवती गुरुङ महासचिव तमूस्यो ह्युल छोंज धीं गुरुङ महिला राष्ट्रिय परिषद केन्द्रीय कार्यसमिति
सदस्य —  रुपबहादुर गुरुङ, अध्यक्ष, तमू बौद्ध सेवा समिति
सदस्य —  कर्मा गुरुङ, अध्यक्ष, तमू धीं नेपाल
सदस्य — क्या. रुपबहादुर गुरुङ, अध्यक्ष, तमू प्ये ल्हु संघ, कास्की
सदस्य —  क्या. भुवन गुरुङ, अध्यक्ष, बौद्ध अर्घौ सदन, कास्की
सदस्य –  हर्कबहादुर गुरुङ, अध्यक्ष, तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद काठमाण्डौं जिल्ला
सदस्य – कौशिला गुरुङ, अध्यक्ष, तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद ललितपुर जिल्ला
सदस्य — डा। हुम गुरुङ, अध्यक्ष, टिकानेट
सदस्य —  विनोद गुरुङ, टिकानेट तथा स्यार्लो तमू प्ये ल्हु संघ
सदस्य —  गंगा गुरुङ, टिकानेट
सदस्य –  अध्यक्ष, तमू धीं, यूके
सदस्य –  अध्यक्ष, तमू समाज, यूरोप
सदस्य –  अध्यक्ष, तमू समाज, वेल्जियम
सदस्य –  अध्यक्ष, तमू समाज, यूएई
सदस्य –  अध्यक्ष, तमू ट्हो हङकङ
सदस्य – अध्यक्ष, तमू छोंज धीं, भारत
सदस्य –  अध्यक्ष, तमू छोंज धीं, भुटान
सदस्य — आदिवासी जनजाति महासंघ, अमेरिका
सदस्य — आदिवासी जनजाति महासंघ, युके
सदस्य — आदिवासी जनजाति महासंघ, बेल्जियम
सदस्य — आदिवासी जनजाति महासंघ, जापान
सदस्य — आदिवासी जनजाति महासंघ, अष्ट्रेलिया
सदस्य — आदिवासी जनजाति महासंघ, दक्षिण कोरिया
सदस्य — आदिवासी जनजाति महासंघ, कतार
सदस्य — आदिवासी जनजाति महासंघ, सउदी अरब
सदस्य — आदिवासी जनजाति महासंघ, दुबई
सदस्य — आदिवासी जनजाति महासंघ,मलेशिया
सदस्य — आदिवासी जनजाति महासंघ, हगंकगं
सदस्य —  रतन गुरुङ, महासचिव, तमू संचारकर्मी संघ
सदस्य — राजु गुरुङ, अध्यक्ष, तमू कलाकार संघ
सदस्य —  कुलबहादुर गुरुङ, अध्यक्ष, तमू (गुरुङ) पर्यटन व्यावसायी संघ
सदस्य —  टीकाराम गुरुङ, महासचिव, तमू (गुरुङ) पर्यटन व्यावसायी संघ
सदस्य — क्या. प्रवीण गुरुङ, सुन्दरवस्ती गुरुङ कम्पाउण्ड कीर्तिपुर ३, ट्याङलाफाँट
सदस्य —  नरेन्द्र गुरुङ, इलाम गुरुङ समाज 
सदस्य —  डम्बर चेम्जोङ, त्रि।वि।समाजशास्त्र-मानवशास्त्र केन्द्रीय विभाग
सदस्य — टीकाराम गौतम, त्रि।वि।समाजशास्त्र÷मानवशास्त्र केन्द्रीय विभाग
सदस्य —  विपिन आचार्य, महासचिव, नेपाल समाजशास्त्र-मानवशास्त्र समाज
सदस्य —  प्रकाश राई, त्रिचन्द्र बहुमुखी क्याम्पस
सदस्य —  अनु गुरुङ, युएसए
सदस्य —  युवराज गुरुङ, वेल्जियम
सदस्य —  जानकी गुरुङ, वेल्जियम
सदस्य —  ओम गुरुङ, जापान
सदस्य — नारायण लेंघे गुरुङ, युके
सदस्य — यामबहादुर बुढाथोकी, हङकङ
सदस्य —  युवराज गुरुङ, हङकङ
सदस्य —  विपिन गुरुङ, दक्षिण कोरिया
सदस्य —  प्रितम गुरुङ, तमू धीं दक्षिण कोरिया
सदस्य —  सोमबहादुर गुरुङ, तमू प्ये ल्हु संघ, यूके
सदस्य —  मानबहादुर गुरुङ, उपाध्यक्ष, तमू प्ये ल्हु संघ, हङकङ
सदस्य —  देव गुरुङ, ईटाली
सदस्य —  पञ्च गुरुङ, पोर्चुगल
सदस्य —  यम श्रीमगर, नेफिन, दक्षिण कोरिया
 
आनन्द गुरुङ, काठमाण्डु
 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %