साउदी राजकुमार स्वदेश प्रस्थान

 काठमाडौँ, ३० कात्तिक 

नेपाल भ्रमणमा रहेका  साउदी अरबका राजकुमारअलबलिद विन तलाल आज स्वदेश फिर्ता भएकाछन्  ।

       उनी निजी विमानबाट आज दिउँसो १ः३० बजे स्वदेश प्रस्थान गरेका हुन् ।
       राजकुमार तलाललाई परराष्ट्र मन्त्रालयका सचिव मदनकुमार भट्टराईलगायतका उच्च र्मचारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गरेका हुन् ।

       तीनदिनअघि नेपाल आउनुभएका राजकुमार तलाल र नेपालका उच्च अधिकारीसँगको भेटमा नेपालमा लगानीको नयाँ सम्भावनाबारे छलफल भएको थियो  ।

       उनले राष्ट्रपति डा रामवरण यादव र प्रधानमन्त्री माधवकुमार नेपाललाई बेग्लाबेग्लै भेट गरेका थिए  ।

रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %