खपाङ्गी ICU शाखाबाट Special cabin मा

Read Time:1 Minute, 59 Second

जेठ ८ गते मोटरसाईकलको ठक्करबाट गंभिर घाइते भई काठमाण्डौ अस्पतालमा उपचार गराईरहनु भएका नेपाल मगर संघका पूर्व अध्यक्ष तथा पूर्व मन्त्री गोरबहादुर खपाङ्गीलाई दुर्घटना पश्चात  ICU शाखाबाट Special cabin मा सारिएको छ । पहिलो पटक उक्त अप्रीय घट्ना पछी भेटने मौका पाएको परीवारीक स्रोतले जानकारी दिनु भएको छ । वहाँको उपचार खर्च अति महंगो भएको र पारिवारिक आर्थिक स्थिति सवल नभएको कुरा सर्व विधित नै छ । यस कारणले देश विदेशमा रहनु हुने वहाको शुभ चिन्तकहरूले आ-आफ्नो तवरबाट आर्थिक संकलन गरि निरन्तर सम्बन्धित ठाउमा पठाउने काम भईरहेको मिडीया मार्फ़त जानकारी भईरहेकै छ ।  तथापि वहाँ जस्तो एउटा एैतिहासीक व्यक्तित्व मगरको छोरो र आदिवासी मूलको प्रखर वक्ता अनि नेपालको राजनितिक, सामाजिक, सांस्कृतिक, धार्मिक तथा आर्थिक समस्याको सांगोपांगो जड २ दशक अघि नै दृष्टिगोचर गरि महशुस गर्न सक्ने साथै उक्त अभियानलाई निरन्तरता दिएका व्यक्ति साथै स्वयं नेपाल मगर संघलाई केन्द्रिय नेतृत्व पटक पटक दिएको व्यक्तिको लागी जुनरूपमा संस्थागत आर्थिक सहयोग मात्र नभई वहाको उपचार खर्चको पूर्ण जिम्मा नेपाल सरकारले लिनु पर्ने खालको माग तथा दबाव प्रयाप्त नभएको गुनासो यत्रतत्र सुन्न पाईन्छ । वहाको सिघ्र स्वास्थ्यलाभको सबैले कामना गरौ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %