२०१३ साल मगरदिवशको सुभकामना (कबिता)

 
सम्पूर्ण मगरबासी मित्रहरूमा
२०१३साल मगरदिवशको सुभकामना
बिकाशको लहर संगसंगै उडेर
जीवनको संघर्स संगसंगै जुधेर
नयाँ नयाँ संसारको खोजीमा
आफ्नै जाति पहिचानको खोजीको भोगाइमा
पाल्नुभएका सबैप्रबासी मगरमित्रहरु
हजुरहरुलाई २०१३ शाल मगरदिवशको सुभकामना ।
 
          २०१२ शाललाई पारगर्दै २०१३ शाल आए जस्तै
नयाँ  बर्षमा १३ सालको शुभदिनको प्रतिक्षागर्दै
           कहिले सु:कहिले दु:खका क्षणहरु
           कहिल्यै पुरा नहुने  ति,उदेश्य चाहनाहरु
           अब २०१३ साल बाट पुरा हुने आशा लिदै
मगर दिवश मनाउनुहुने सबैप्रबासी मगरमित्रहरु
            हजुरहरुलाई २०१३ सालको शुभकामना
 
                  रातपछि दिनआए जस्तै
                  संसारमा पृथिबीको चक्रघुमे जस्तै
                  घुम्ने यो गोलबद्ध पृथिबीमा
                  जति आँधीबेरी  आएपनि
                  है मगरमित्रहरु हो
                  एक भै हातेमालो गरौ
                  यहिनै हजुरहरुलाई मेरो शुभकामना ।।।
                        
                           अनिता रानामगर
                           लण्डन,बेलायत