भक्तपुर, २३ कार्तिक
अध्यक्ष विजुक्छेले बर्तमान गतिरोधको अन्त्य राष्टपती शासन मात्र भएको बताएका छन् ।
न्ोपाल मजदुर किसाना पार्टीका अध्यक्ष नारयणमान विजुक्छेले नेकपा एमालेको दही चिउरे प्रवृत्तिका कारण देशमा अन्यौल भएको बताएकाछन् । अध्यक्ष विजुक्छे आफ्नै निवासमा सञ्चारकर्मीसँग कुरा गदै बहुमतको सरकार भएपनी राजनीमा दिनु नै एमाले प्रमुख गल्ती भएको बताए । उनले हाल सम्म पनी कुनै पनी बिषयमा एमालेले निश्चित अडान नलिएका कारण देशेका बर्तमान अवस्थमा आएको उनले आरोप लगाए ।
उनले ठुला तिन दलहरुले जति नै गोप्य बार्ता गरेपनि सहमतिमा नआउने समेत दावी गरे । ठुला तिन दलहरुले बाहिर जे जती सहमतीको कुरा गरेपनी आफ्नै नेत्तृवमा सरकार चाहेका कारण सहमति नभएको उनले वताए । ठुला तिन दलहरु सत्ता प्राप्तीका लागी मात्र लागेको तर देशको अवस्थाको बारेमा चिन्ता नभएका कारण जतीनै सहमतीका कुरा गरेता पनी उनिहरुको वास्तविक चाहाना भनेकै आफ्नै पार्टीको नेत्तृवमा सरकार बनाउने चाहाना भएको उनको आरोप थियो ।
उनले ठुला तिन दलले राष्टपतिको शासनको विरोध गरेका छन् नि भन्ने प्रश्नमा अध्यक्ष विजुक्छेले सविधान राष्टपतिको शासन लागु गर्न सक्ने प्रावधान भएको समेत बताए । राष्टपतिको शासन तिन तरिकाले लाग्न सक्ने उनले वताए । देशमा विदेशी आक्रमण भएमा, देशमा असान्ती आएमा र देशेका अर्थतन्त्रमा डामोडोल भएमा राष्टपतीय शासन लाग्न सक्ने सविधानमा उल्लेख गरेको बताए । उनले भने अहिले देशमा अर्थतन्त तहस नहस भएका कारण राष्टपतीलाई जिम्मा दिनु पर्ने बताए । बर्तमान सरकार राजिनामा दिई सकेको सरकार भएका कारण बजेट ल्याउन नसक्ने बताए । बजेट ल्याउनका लागी राष्टपतिय शासन लगाएर अध्यादेश बाट मात्र बजेट ल्याउन सकिने भएका कारण राष्टपतिय शासन बाहेक बर्तमान गतिरोधको अन्त्य अन्य कुनै नभएको अध्यक्ष विजुक्छेले बताए ।