नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता

Read Time:1 Minute, 6 Second

थाइल्यान्डमा सम्पन्न एसीसी महिला च्याम्पियनसिप क्रिकेटमा तेस्रो स्थान प्राप्त गरेको नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता भएको छ । च्याङमायीस्थित जिमखाना मैदानमा हिजो हङकङलाई आठ विकेटले पराजित गर्र्दै तेस्रो स्थान हासिल गरेको नेपाली महिला क्रिकेट टोली आज दिउसो स्वदेश फर्किएको हो । स्वदेश फर्के लगत्तै त्रिुभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा नेपाली टोलीका प्रशिक्षक जमिम अन्सारी र कप्तान रुविना क्षेत्रीले टस हार्नु र भिजेको मैदान हारको मुख्य कारण भएको प्रतिकृया दिनुभयो । सेमिफाइनलमा नेपाललाई हराएको घरेलु टोली थाइल्याण्डले प्रतियोगिताको उपाधि जितेको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %