बी डिभिजन लिग फुटबल

काठमाडौं १६, माघ राजधानीमा जारी बी डिभीजन लिग फुटबलमा टुसाल क्लबले युनाईटेड युथ क्लबलाई पराजित गरेको छ । शशस्त्र प्रहरी बल हल्चोक मैदानमा आज भएको खेलमा टुसालले युनाइटेडलाई ३–० ले पराजित गरेको हो । टुसालको जितमा नीर बहादुर आले मगरले २ गोल गरे भने धीरज श्रेष्ठले १ गोल गरेका हुन् । त्यस्तै आजै भएको अर्को खेलमा समामाजिक युवा क्लबले ब्रिगेड व्वाईजलाई पराजित गरेको छ । आज भएको निकै रोमाञ्चक खेलमा सामाजिक युवा क्लवले ब्रिगेड व्याईजलाई १– ० ले पराजित गरेको हो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %