६ तला बाट खस्दा १८ महिनाको बालकलाई चोटपनि लागेन

Read Time:1 Minute, 39 Second

 चजिन्द्र राना मगर
पेरिस , २० कार्तिक

६ तला बाट खस्दा पनि १८ महिनाको बालक कुनै चोट पटक बिना जिवितै  १८ महिनाको बच्चा अविवहक बिना घरमा ,एकलै छोडेको अवस्थामा यो घट्न घटेको
थियो । उक्त बच्चा सोही घरको तल्लो तलमा रहेको क्याफे को त्रिपाल मा बजारिन पुगे को थियो सङ्योग नै मान्नु पर्छ क्याफेको त्रिपाल पनि खुलै
रहेको र तेतिनै खेर सोही बाटो हिडि रहेका एक बतुवाले देखि उक्त बच्चालाई छोपेका थिए,बच्चा भुमिमा बजरिन पाएन  र सँयोग बस ती व्यक्ती चिकित्सक थिए
, तत्काल बच्चामा कुनै चोत्पतक नदेखे पनि जाचको लागि अस्पतल पुराइएको थियो , नजिक्कै को छिमेकीले बच्चा अर्को अली ठुली बच्चा सँग झ्यल्मा
उक्लिने र झर्ने गर्दै गरेको देखि खबर गर्दा घरमा कोहि नभएको भेत्तैको थियो र तत्काल बच्चा खस्न पुगेको थियो । सोमबार बैंक होलिदे को दिन उक्त
घटना घटेको थियो ,यसलाई ठुलो चामत्कारीक घट्न भनि भनिएको छ। यस घट्नाको अनुसन्धान भैरहेको छ र अभिभावक दोषी थहरियेमा   बच्चाको हेल्चक्रै गरेको
आरोप्मा कनुन बमोजिम गरिने ब्यवस्था छ  ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %