वेलायतमा उच्च शिक्षामा शुल्क वढयो

Read Time:3 Minute, 23 Second

चजिन्द्र राना मगर

वेलायत , २० कार्तिक

इङ्लायान्ड मा उत्च शिक्षा को शुल्क अन्तत  वढने भएको छ ।
जस अनुसार २०१२ ब।म।देखि अहिलेको ३२९० पाउन्ड बाट बढाएर ६०००   पाउन्ड देखि  बढिमा ९००० पाउन्ड सम्म  वार्शिक शुल्क लाग्ने छ ,अहीलेको संयुक्त सरकार का विश्वोविधालय तथा बिग्यान मन्त्री डेविड विल्लेत्स ले आफ्नो व्यक्तव्यमा ग्राजुएत को सह्योग युनिवर्सिटी खर्चको उपयोग्मा लागु हुनेछ जुन अहिले सम्म भएको छैन र  कम्ती मा ६००० पाउन्ड र अत्यवसेक अबस्थामा ९००० पाउन्ड सम्म लाग्ने छ , र जुन युनिवर्सिती हरुले कुनै चन्दा बिना सन्चालित छन् उनिहरुले यो भन्दा बढी शुल्क पनि लिन सक्ने छन् ।

  पहिलेको लेबर सरकार को अत्यन्त नमिल्दो र अदुर्दर्शी शिक्छा निति मा हामीले सुधार ने निति लियेका छौ र हाम्रो संयुक्त सरकार कतिबद्द भएर लागि परेका छौ ,र यो निति लाई धेरै बिशोबिधालय हरुले स्वागत गरेका छन् ,यसले गरीब बर्गलाई पनि राम्रो बिश्वोबिधाल्य मा पढ्ने अबसर मिल्ने छ । 

यो नियमले ले पहिलाको १५००० पाउन्ड लाई हटाई २१००० पाउन्ड वा कम आम्दानी हुनेले रिनको ब्याज नतिर्ने नियम पनि टोकेको छ । अहीलेको कन्जर्वेतिव र लिबरल देमोक्रतिक पार्टीको संयुक्त सरकार ले गरेको यो निर्णयलाई चौतर्फी खन्दन भई राखेको छ ,जसलाई लेबर पार्टीका थोमस गरेथले अबको नयाँ पिधीको लागी अत्यन्त पिडा र दुस्ख दाई अनुभव हुने बताएका छन् । उता नेस्नल युनिअन अफ स्टुडेन्ले ,लिबरल देमोक्रयात नेता तथा अहिलेको उपप्रधान मन्त्री  निक केलगलाई भेटी असुन्तिस्ती जाहेर गरेका छन् ,यसलाई अत्यन्त क्रुर घ्रिनित ,अत्याचार पूर्ण को सङ्ग्या दियेको छ ,बिभिन्न युनी वर्सितिएस हरुले भनेका छन् की उनिहरु  ९००० पाउन्ड शुल्क लगाउन वाध्य हुनेछन किनकी अहिलेको बिश्वू बिधाल्यलै पाउने शिक्षाकोश कतौती भए हामी सुधार होईन शिक्षा अझ खराब हुने छ  ।

यो शुल्का ब्रिढी इङ्ल्यान्ड मात्र लागु हुनेछ ,स्कोत्ल्यान्ड मा निशुल्क पढाई  हुन्छ ,भने ओयल्स  र नर्दन आइर्ल्यान्ड मा बढिमा ३२०० पाउन्ड पर्दछ , यो नियमले सरकारले बेहोर्दैइ आएको शिक्षा सुल्क बिद्यार्थी हरुमाथी थोपारिदियेको छ  ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %