– विष्णु कुमार सिंजाली मगर
पि.एच.डी, त्रिभुवन विश्वविधालय
“नेपाल बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक, बहुनश्लीय तथा बहुजातीय समाज भएको देश हो। यहाँ अनेकतामा एकता हुनुपर्दछ र मात्रै हामी नयाँ नेपालको परिकल्पना गर्न सक्दछौँ। विविधतामा अनेकता रह्यो भने समृद्भ नेपाल बन्न सक्दैन, द्वन्दका स्वरहरू यथावतै रहन्छन्। समृद्ध नेपालको लागि केहीले दिन सक्नुपर्दछ र केहीले लिनको लागि सक्षम पनि बन्न सक्नुपर्दछ। यही लेनदेनका कुराहरूलाई शान्तिपूर्वक समाधान गर्नसक्नु नै समृद्ध नेपालको हितमा रहन्छ ।”
बृस्तृतको लागी यहाँ क्लिक गर्नुहोस