शब्द चित्र: गोरे बहादुर खपांगी मगर

Read Time:6 Minute, 47 Second

नेपाली आदिवासी मञ्च,अष्ट्रेलिया को तर्फ बाट अध्यक्ष गणेश लामाले जनबरी २०,२०१३ का दिन सांझ ५ बजे नयां बानेश्वर यिस्थित इन्देणी फुडलनमा झण्डै ५८ जना भन्दा बडिको उपस्थिती गराइ जनजाती,आदिवासी,दलका प्रतिनिधीहरुको बिचमा एकता गराउने सिलसिलामा बीच-बिचमा टिटबिट को साथै ककटेल डिनर सहित भेटघाटको बिदाइ पाटी गर्नुभो। यो जमघट रमाइलो मात्र नभइ उत्साह ब्रदर्क पनी रहयो । कृष्ण कुमारी वाइबाले जमघटको ध्यानार्कषण गराउदै रोष्टमको माइक उदघोषण को लागी निमागेल्जे शेर्पा को जिम्मा लगाउनु भो । उद्घोषक ले सभापतित्व ग्रहण गर्न गणेश लामा लाइ अनुरोध गर्नु भो । यो भेटघाट आठौ तला को त्रीबेणी सभा कक्षमा भयो । उद्घोषकले सर्वप्रथम संघिय समाजवादी पार्टी का केन्द्रीय अध्यक्ष अशोक राइ बाट सभालाइ सर्वण गराउने पालो दिनु भो । यसपछि क्रमश बिचार राख्नु हुनेहरु तल लेखिए बमोजिम हुनुहुन्छ:२. सुर्यमान दोङ्ग,३. डा. चैत्न्य सुब्बा ४.कुमार राइ,५.डि.के. बुद्धिस्ट,६.बाल कृष्ण माबोहाङ्ग ,७.कुमार लिङ्गदेन,८.श्याम माया पुन ,९. सुरेश आले मगर,१०.इन्द्रजित छन्त्याल ।

मगर

१.गोरे बहादुर खपाङगी मगर २.सुरेस आले मगर ३.डि.के सुर्यवंशी मगर ४.श्याम माया पुन मगर ५.आर गुर्मछान मगर ६.सुरज रइका मगर ६.सुरेस रोका मगर

तामाङ्ग

१.सिंहमान ख्यूवा २.दि.के. बुद्धिस्ट ३.कृष्ण कुमारी वाइबा ४.गणेश लामा ५.टंकलाल घिसिङ्ग ६.सूर्यमान दोङ ७.सोनी लामा ८.बुद्ध लामा ९.नवराज लामा १०.डा.छिरिङ्ग योन्जन ११.अमृत योन्जन १२.विष्णु तामाङ्ग १३.मिङमा मोतान १४.डा.मुक्तसिंङ लामा १५.संग्राम सिंङ लामा १६.इन्द्रवती मोक्तान १७. निर्मल घिसिङ १८.मणिक लामा

थारु १.चन्द्र कुमार चौधरी

लिम्बु

१.कुमार लिङदेन २.नन्द कन्दङ्वा ३.अर्जुन लिम्बु ४.डा.चैतन्य सुब्बा ५.बालकृष्ण माबोहाङ् ६.कुमार फुदोङ् ७.डि.बी लिम्बु ८.खगेन्द्र माखिम

राई

१.जितपाल किरांत २.असोक राई ३.कुमार राई ४.यशोदा राई ५.दिवस राइ ६.चन्द्र विक्रम राई 

राजवंशी

 १.कर्ण राजवंशी २.किरण राजवंशी ३.भरत कुमार राजवंशी

थकाली

१.डा.कृष्ण भट्टचन २.यसोकान्ती भट्टचन ३.सुदिप गौचन ४……….गौचन ,महिला, ५. ………..शेरचन ,महिला, ६.शरद शेरचन ७.ध्रुव भट्टचन ८ .मनोज शेरचन ९.ध्रुव शेरचन १०.गंगा गौचन ,महिला,

शेर्पा

१.पासाङ् शेर्पा २.निमा गेल्जे

गुरुङ

 १.इन्द्र गुरुङ्

नेवार

 १.सुशिला श्रेष्ठ २.राजेन्द्र श्रेष्ठ ३.नरेश ताम्राकार

 नौ जातीका प्रतिनिधीहरुको सहभागीता रहेको यो जमघट साझ ९ बजे मात्र सभापतीले समापन गर्नु भो । उपस्थितीको आम्सिक बिवरणबाट बिज्ञमा अझ सानै भएपनि ज्ञानको अंकुरण होला की भन्ने लागेको छ । यस्तै भेटघाट कै उद्धेश्यको लागी रियादबाट आदिवासी जनजाती महासंघका अध्यक्षको रुपमा होम सुनारी मगरले पनी नोवेम्बरको मध्यतिर सुनधारा स्थित होटल न्यू क्यासलमा बिहान ११:३० तीर योउटा भेटघाट गराउनु भएको थियो। खाना पश्चायत् सहभागीहरु आ-आफ्नो गन्तब्यतिर लागे । यस पछि नेपाल आदिवासी जनजाती महासंघका अध्यक्षा राज कुमार लेखी बाट पनि यस्तै उद्धेश्यको लागी महासंघकै भवनमा एउटा क्रार्यक्रमको आयोजना गरिएको थियो ।

त्रिवेणीमा भएको भेटघाटको लागी अस्ट्रेलियन नागरिक गणेश लामाको सह्रानिय प्रयासको लागी धन्यवाद । नेपालमा आदिवासी जनजातीहरुका दर्जनौमात्र होइन पचासौ भन्दा बडि राजनैतिक संगठनहरु संन्चालनमा छन् । नेपाल बाहिर बस्नहुने आदिवासी जनजातीहरु नेपालमा आफ्ना जातीबाद हरुबाट संन्चालित दलहरुको संख्या दिनानुदिन बृद्धी भइरहेको देखेर आफ्नो मनमष्तिक लाई यसको बिरुध्द होइन बिरोधमा राख्दै आएकाछन् । आउने समयमा यस्ता दलहरुको संङख्या सयौं मा पनि नपुगला भनी कसले ठोकुवा नगर्ला र ? पिना सुक्न नछोड्ला । जमघटमा सहभागी मध्ये कसैले त नेपाल बाहिरबाट यस्ता कार्य हुदैगरेकोमा ब्याङग बाण समेत चलाउन पछि परेन आफु लाई । यस्ता बाण बाट बिस्तुर नखानेहो भने भित्रको लाई पनि दर्द त हुनेनै छ । यो जमघटको योगफल बाट एकताको प्रयास निक्ले त भबिष्यमा सफलीभुत भइहाल्ने संम्भावना क्षिण नै छ । हाम्रो बिचमा एकता, मेलमिलाप किन भएको छैन ? भन्ने तर्फ दार्सनिक,सैधान्तीक ,बैचारिक र भन्नै पर्दा ऐतिहासिकतालाई ठोस रुपदिन असमर्थ रहुन्जेल यस्ता भेटघाटको स्वरुप अन्नतभएझै लाग्ला । थाकिन्छ आराम गर्नु पर्छ । लक्ष्यमा नपुगी फिर्नु हुन्न । 

 धोबिघाट,ललीतपुर काठमान्डाै,जनवरी २१,२०१३ मघ ८,२०६९

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %