३६ औ आईजीपी कप रनिङ शिल्ड फुटवल खेल नेपालगन्जमा

Read Time:1 Minute, 23 Second

नेपालगन्ज माघ १ बा“केको नेपालगन्जमा जारी ३६ औ आईजीपी कप रनिङ शिल्ड फुटवलको पहिलो खेलमा सुदूरपश्चिम क्षेत्रिय प्रहरी कार्यालय दिपायल पराजित भएको छ ।  पुर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरस“गको खेलमा पा“च शुन्यले सुदूरपश्चिम पराजित भएको हो । त्यस्तै आयुक्तको कार्यालय र मध्य क्षेत्र प्रहरी कार्यालय हेटौडाबीच भएको दोश्रो गोलरहित बराबरीमा रोकिएको छ ।  यसैबीच, बा“केको खजुरामा जारी रेडबुल ए डिभिजन लिग फुटबलमा सिद्वार्थ युवा स्पोर्टस् क्लब रझेना र न्यु बागेश्वरी युवा क्लवबीचको खेल गोलरहित बराबरीमा रोकिएको छ । त्यसैगरी दोश्रो खेलमा शान्ति स्पोर्टस् युवा क्लब सितापुर विजयी भएको छ ।  शान्तिले समाज सुधार स्पोर्टस् क्लब कचनापुरलाई दुई एक गोलले पराजित गरेको बा“के जिल्ला फुटवल सघंका महासचिब लोकबहादुर खत्रीले जानकारी दिनुभएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %