सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज पनि दुई खेल हुने

Read Time:38 Second

राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज पनि दुई खेल हुँदैछन् । पहिलो खेलमा सरस्वती विरुद्ध मध्यपुरले प्रतिस्पर्धा गर्नेछ । आजको खेलमा रेलिगेसनको अंकपनि जोडिनेछ । त्यस्तै दोस्रो खेलमा मच्छिन्द्र विरुद्ध संकटा भिड्नेछ । चौथो स्थानमा रहेको मच्छिन्द्रको २० अंक छ भने सातौ स्थानमा रहेको संकटाको १६ अंक रहेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %