राज्यसत्ता डटकमद्धारा काठमाडौंमा जनगणना प्रतिवेदन २०६८ माथि ताजा बहस आयोजना हुदै

राज्यसत्ता डटकमले वि. सं. २०६८ सालको जनगणना प्रतिवदेन माथि केन्द्रित रहेर आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान जाउलाखेलमा मिति २०६९  पौस ६ गते शुक्रवार दिउँसो साढँ १ बजे बहस कार्यक्रम आयोजना गदै छ । बहसमा भाग लिइदिनु हुन यसै सूचना मार्फत् अपील गरिन्छ ।

                                          राज्यसत्ता डटकम परिवार