कमला थापा
वेम्ब्लि, लण्डन, 0८ दिसेम्बर २०१२ शनिबारको दिन राष्ट्रिय जनमुक्ति पार्टीको भातृ सङगठन बेलायतको दि हिमालयन अर्गनाईजेशनले साउथहल दार्जलिङ्ग ईन्न (South Hall Darjeeling INN) रेस्टुरन्टमा जम्घटको बिच श्री मित्र थापा मगर जिउको संयोजगत्त्वो तथा पार्टीका पुर्ब केन्द्रिय कोक्षाध्यक्ष श्री केहर सिंङ राणाज्युको अधक्षतामा मगर संघ यु के वेम्बली (Wembley) शाखाका पुर्ब अध्यक्ष श्री मोहन आलेज्युको अध्यक्षता रहने गरी १५ सदसिय कार्य समिती गठन गरेको छ । सो संगठन दि हिमालयन अर्गनाईजेशनको (Branch) शाखाको रुपमा रहने छ।
उक्त कार्यक्रमका बक्ताहरु सङ्गठनका सह सचिब श्री पदम बहादुर गाहाज्यु र संस्थाकी सल्लाहकार तथा राष्ट्रिय जनमुक्ति पार्टीको भगिनी संगठन राष्ट्रिय स्वतन्त्र महिला मोर्चा की केन्द्रिय उपाध्यक्ष कमला थापाज्युले बोल्ने क्रममा अहिले देशमा भैरहेको राजनैतिक अन्यौलताको बारेमा प्रकाश पार्दै जबसम्म राष्ट्रिय जनमुक्ति पार्टीले देशको नेतृत्व गर्दैन तबसम्म देशले निकास पाउन सक्दैन वा देशमा स्थायी शान्ति र दिगो बिकास हुनसक्दैन भन्नु भयो।
सो कार्यक्रम संस्थाकी सदस्य श्री मति हिमाली रानाज्यूको स्वागत र सचिब श्री नारायण किशोर पुनज्युको सञ्चालनमा सम्पन्न भएको थियो।
धर्म निरपक्षता जातिय जनसन्ख्याको आधारमा समानुपातिक प्रतीनिधित्त्वो (पहिचान्) सहितको संघियता दोहोरो नागरिक आधिकार र पोस्टल वा इलेक्ट्रोनिक भोटिङ्ग जस्ता अति महत्वोपुर्ण मुद्धा हरु नेपाली राजनितिमा भित्र्याउने एक मात्र पार्टी भएको र यो पार्टी राज्यसत्तामा पुगे मात्र हाम्रो मुक्ती गराउने भएकाले देश बिदेश्मा भएका सबै नेपाली हरु अब जनमुक्तिले चालेको अभियानलाई तनमनले सघाउन ढिला गर्न नहुने भन्ने आव्हान प्रती उक्त भेलाले एकस्वोरमा समर्थन गरेको थियो
।नव गठित अध्यक्षमा मगर संघ यु के व्यमबली (Wembley) शाखाका पुर्ब अध्यक्ष श्री मोहन आलेज्युले यस संस्थालाई ससक्त रुपमा लैजानुका साथै व्यम्बली (Wembley) शाखाको सम्पुर्ण नेपालीहरुलाइ राष्ट्रिय जनमुक्ति पार्टीको अभियानमा सरीक गराइ एथेस्ट सहयोग र समर्थन जुटाउन भरमुग्ध प्रयास गर्ने प्रतिबद्धता जाहेर् गर्नु भयो।उक्त नव गठित समितिका पदाधिकारी तथा सदस्यहरुको नामावली यसप्रकार रहेको छ । १-अध्यक्ष – श्री मोहन आले २-उपाध्यक्ष – श्री करण दर्लामी ३-सचिब – श्री राम कृष्ण राई ४-कोषाध्यक्ष- श्री कृष्ण दर्लामी ५- सह सचिब- श्री लाल सलामी मगर, सदस्यहरुमा:- (१)-श्री हेमसेठ थापा (२) -श्री मती ईन्दिरा थापा मगर (३)-श्री काजीराम थापा (४) -श्री मती रमी आले (५)-श्री मती गंगा बलाल (६)-श्री थमन सिं राना (७) -श्री मती राष्ट्रिय रोका मगर (८)-श्रीछबिलाल थापा (९) श्रीईन्द्रबाहादुर थापा (१०) श्रीबम सुर्यबंसी, सल्लाहकारहरु:-(१)-श्री टंक मगर (२)-श्रीबिबी पुन