ए डिभिजन लीग प्रतियोगिताको खेलमा सरस्वती र एपिएफ विजयी

सहिद स्मारक ‘ए’ डिभिजन लिग प्रतियोगिताअन्तर्गत शनिबार भएको दुई खेलमा सरस्वती क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लब विजयी भएका छन् । पहिलो खेलमा नेपाल पुलिस एपीएफसँग २–१ ले पराजित भएको हो । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको अर्को खेलमा सरस्वतीले बौद्धलाई २–१ ले हराएको हो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %