लुम्बिनी कपिल्बस्तु प्रबर्धन विश्वा अभियान चौथो बर्षमा प्रबेश

अस्ट्रेलिया, लुम्बिनी कपिल्बस्तु प्रबर्धन विश्वा अभियान चौथो बर्षमा प्रबेश गरेको सुखद अवसरमा आगामी १ दिसेम्बेर २०१२ शनिबारको दिन बुद्ध जन्म स्थल  नेपाल को लुम्बिनी कपिल्बस्तु  बिकास  र् सम्रक्षण को लागि एक बिशेह कार्यक्रम्को आयोजना हुदा, उक्त कार्यक्रम मा यहाँहरु सबैको सहअभागीतको लागि हार्दिक अनुरोध गरिएको छ ! नेपाल वोर्ल्ड टेली भिजन, चिनारी नेपाल, अस नेपाल निउज,  नेपाली अन्तरास्ट्रिय साहित्य समाज, बुद्ध दर्सन समिति अस्ट्रेलिया, लुम्बिनी कपिलबस्तु बिस्व अभियान अस्ट्रेलियाको संयुक्त प्रयासमा यो कार्यक्रम हुन गइ रहेको छ ! कार्यक्रम वोल्लोंगोंग्को बुद्धिस्ट टेम्पल परिक्रमा गरि सभामा परिणत हुनेछ ! 
सङ्योजक 

निमा ग्याल्जे शेर्पा गोपर्मा 
लुम्बिनी कपिलबस्तु बिस्व अभियान, अस्ट्रेलिया 
सम्पर्क : 0422334371 
कार्यक्रम स्थल र ठेगाना:
समय; दिनको एक बजे 
मिति : 1 डिसम्बर, 2012, सनिबार 
स्थान: 2 इस्टाफ स्ट्रीट, वोल्लोन्गोंग