शुभ-दिपावली २०६९ (२०१२) को उपलक्षमा हार्दिक शुभकामना !!
संयुक्त राज्य अमेरिका बासी सम्पुर्ण बुद्धिजिवी वर्ग, समाजसेवी, ब्यबसायी तथा हाम्रा शुभचिन्तक महिला तथा सज्जन ब्रिन्द, झोर्लाङ, झोर्ले अनि नमस्कार !!!
मगर संघ अमेरिका, यहाहरू माझ पहिलो चोटि अमेरिकामा देउसी भैलो कार्यक्रम आयोजना गर्न गैरहेको जानकारी गराउन पाउदा हामीलाई खुशी लागेको छ । पर्देश (अमेरिका) को ब्यस्ततामा पनि एक आपसमा भेटघाट गर्नु, दु:ख सुख बाड्नु अनि नेपाली चाड पर्बहरू मिलेर मनाउदै हाम्रो नेपाली मौलिक सस्कृति र रिति-रिवाज को सम्रक्षन र सम्बर्दन गर्न हातेमालो गर्नु हामी नेपालीहरूको बिशेस्ता हो । हामी सस्कृतिका धनि नेपालीहरू हरेक चाड पर्बहरुमा रमाउछौ, एक पछि अर्को पर्ब मनाउछौ ।यसै सिल्शिलामा हाम्रो बिशेष चाड/पर्ब शुभ-दिपावलीको अबसरमा मगर संघ अमेरिकाले तल उल्लेखित स्थान, मिती र समयमा आयोजना गर्न गैरहेको “देउसी भैलो -२०१२” कार्यक्रममा उपस्थित भै कार्यक्रमको शोभा बढाई दिनु हुन सम्पुर्ण बुद्धिजिवी वर्ग, समाजसेवी, ब्यबसायी तथा शुभचिन्तक महिला तथा सज्जन ब्रिन्दमा हार्दिक अनुरोध गर्दछौ ।
“देउसी भैलो -२०१२” कार्यक्रम
Sunday, November-11, 2012
7:00 pm – 10:00 pm
@ Norling Restaurant, 74-15, Roosevelt Ave
Jackson Heights, NY-11372
For further information, please contact:
Bhabindra Sherpunja Magar –(347)852-8158 begin_of_the_skype_highlighting FREE (347)852-8158 end_of_the_skype_highlighting
Rajesh Thapa Magar – (646)623-5009 begin_of_the_skype_highlighting FREE (646)623-5009 end_of_the_skype_highlighting
Suman Budha Magar – (347)248-6524 begin_of_the_skype_highlighting FREE (347)248-6524 end_of_the_skype_highlighting
Khom Thapa Magar – (347)327-5767 begin_of_the_skype_highlighting FREE (347)327-5767 end_of_the_skype_highlighting
Anil Roka Magar – (347)459-5313 begin_of_the_skype_highlighting FREE (347)459-5313 end_of_the_skype_highlighting
Kriti Roka Magar –(347)840-4415 begin_of_the_skype_highlighting FREE (347)840-4415 end_of_the_skype_highlighting
Barmaya Budha Magar – (347)421-3389 begin_of_the_skype_highlighting FREE (347)421-3389 end_of_the_skype_highlighting
Rudraman Rana Magar – (646)750-3010 begin_of_the_skype_highlighting FREE (646)750-3010 end_of_the_skype_highlighting
Man B. Rana Magar – (646)573-3134 begin_of_the_skype_highlighting FREE (646)573-3134 end_of_the_skype_highlighting
मगर संघ अमेरिका परिवार !!!