तिन लाख बाइस हजार सहयोग दिदै युवा संघ हंगकंगले अधिबेसन गर्यो

Read Time:4 Minute, 16 Second

हंगकंग, नेपाली आदिवासी जनजाती युवा संघ हंगकंगकको अध्यक्ष बिजय प्रकाश लिम्बुको नेतृत्वमा २१ जना सदस्य रहेको कार्य समिति गठन भएको छ l कार्यक्रमको अध्यक्षता विजय प्रकाश लिम्बुले र सचिव तिलक समाई मगरले संचालन गरेका थिए भने स्वतात मन्तब्य उपाध्यक्ष यालाम्बरहंग तुम्बापोले गरेका थिए ।
 
प्रमुख अतिथि नेपाली आदिवासी जनजाति महासंघ हंगकंगका अध्यक्ष एम बि थापा दर्लामी मगर रहेका थिए l बिसेष अतिथिहरुमा नेपाल आदिवासी जनजाती महासंघका भूप सचिव तथा नेपाल  आदिवासी जनजाती महासंघ हंगकंगका सहयोग संघर्स समितिका सयोजक भक्त दुरा,  हंगकंग नेपाली महासंघका अध्यक्ष प्रदिप थापा मगर,  नेपाली आदिवासी जनजाती महासंघ हंगकंगका भूप अध्यक्षहरु नरहांग राइ, भुपेन्द्र चेम्जोंग, जातिय सस्थाका अध्यक्ष तथा प्रर्तिनिधिहरु, लगायत अन्य थुप्रै सघसस्थाका अतिथिहरु उपस्थिति रहेका थिए ।

मन्तब्यको क्रममा प्रमुख अतिथि एम बि थापा मगरले नेपालको आदिवासी जनजातिहरुको सस्थागत र राजनीतिक सस्कारमा युवाहरुलाई जवान र प्रौढहरुले वास्ता नगरेको र युवाहरुले जवान र प्रौढहरुहरुलाई वास्ता नगरेको कारणले हाम्रो आन्दोलन ससक्त बन्न नसकेको बताए l नवगठित युबाहरुलाई घुमाउरो पाराले भोलिको दिन देश हाक्ने भनेको युबहरु नै भएकोले युबाहरुले जातिय सस्कार, सस्थागत र राजनैतिक चेतनाको विकास अझ बढी गर्नु पर्ने समेत युवाहरुलाई आग्रह गरेका थिए ।  भुपेन्द्र चेम्जोंगले नेपाल देखि बाहिर प्रवासमा जसरि हंगकंगले युवा संघ गठन गर्यो यसरी नै अन्य मुलुकमा पनि आदिवासी जनजातिहरुले एकवैधता भएर जातिय सस्था र युवा सस्थाहरु गठन गरिनु पर्ने बताए l      

कार्यक्रममा नेपाली आदिवासी जनजाति महासंघ हंगकंगका सचिव तिलक सोमई मगरको सक्रियता र सयोजकत्वमा नेपालका वोंम्यरो पिडित विष्णुमाया आलेमगरको जिवन बचाउनका लागि सहयोग रकम रु. ३,२१,९९४  (तिन लाखलाख एक्काइस हजार नैा सय चैारानब्बे रुपया चेक सहित नेपाली आदिवासी जनजाति महासंघ हंगकंगका अध्यक्ष तथा कर्यकरम्मा प्रमुख अतिथि एम बि थापा मगरलाई हस्तानंत्रण गरियको थियो ।    
स्मरण रहोस प्रबासमा येसरी नेपाल आदिवासी जनजातीको हकहित र आन्दोलनको लागि सहयोग संघर्ष समिति,  नेपाली आदिवासी जनजाति महासंघ हंगकंगका युवा समिति गठन गरिएको र संघियता बिरोधिहरुलाई कालो झन्डा देखाउने यो पहिलो स्थान रहेको छ l हंगकंग स्थित महाबाणिज्यदुताबासमा आदिवासी मूलकै महाबाणिज्यदुतको माग पनि गत सात बर्ष देखि उठाउदै आएको छ l 

कार्य समितिको नामावली निम्न रहेको छ :

1. Chairman : Bijay Parkas Limbu
2. Vice Chairman : Yalambar hang Tumbapo
3. Vice Chairman : ……………….?
4. Secretary : Tilak Somoy Magar 
5. Ass. Secretary : Kamali Waiba (Tamang)
6. Treasure : Ratan Subba limbu 
7. Ass. Treasure : …………………..?
8. Member : Dilip Kumar thing 
9. Member : Bhim Kumar rai
10. Member : khadga bahadur Gurung 
11. Member : vijaya Kumar Shrestha 
12. Member : Umesh (Uttam ) Gurung 
13. Member : Madan Kumar limbu 
14. Member : anmol Kumar limbu
15. Member : Tika Parsad rai
16. Member : binod puma rai 
17. Member : ……………………………?
18.Member : ……………………………?
19. Member : ……………………………?
20. Member : ………………………….?
21. Member : ……………………………?

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %