एमाओवादी र मसालबीच एकता हुने

काठमाडौंँ, १५ कात्तिक 

एकीकृत नेकपा(माओवादी) र पुनगर्ठित नेकपा(मसाल) बीच पार्टी एकता हुने भएको छ ।दुई पार्टीबीच आज यहाँ बसेको बैठकले पार्टी एकता सम्बन्धमा सैद्धान्तिक र बैचारिक प्रश्नहरूमा समान धारणा बनाएको बैठकपछि जारी संयुक्त विज्ञप्तिमा जनाइएको छ ।

यसका साथै राजनीतिक र सङ्गठनात्मक विषयमा अर्काे बैठकबाट टुङ्गो लगाई पार्टी एकीकरण गर्ने सहमति भएको बताइएको छ ।

 

 

 

 

रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %