केहि महिना अगाडी गठन भएको यूबा जनजाती महासंघ हंगकंगको प्रथम अधिवेशन तल दिईएको स्थान,मिती र समयमा हुन गैरहेको जानकारी गराउदै एकल जातीय पहिचान सहितको संबिधान निमार्णधिन रहेकोले त्यसलाई थप सहयोग गर्नको लागी हंगकंगमा रहनु भएका यूबा आदीबासी जनजाती तथा बुद्धिजिबी हरुमा उपस्थितीको लागी हार्दिक अनुरोध गरिन्छ ।
मिती १४ अक्टोबर २०१२
समय बेलुकी ६ बजे
स्थान नेपाली यूनियन चर्च,वाटरलो रोड याउमातेइ, ३ तल्ला, ३ ए, याउमातेइ एमटिआर एक्जिट बि २
