भारतीय अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा भगवान बुद्ध भारतको उडिसा राज्यमा जन्मिएको हो भन्ने गलत प्रचार

अमेरिकाको फ्लोरिडा राज्यको ताम्पा बेमा फेब्रुअरी १५ -१७ , २०१३ संचालन हुने “भारतीय अन्तर्राष्ट्रिय चलचित्र महोत्सव”मा भगवान बुद्ध भारत को उडिसा राज्यमा जन्मिएको हो, भनेर ३६ मिनेटको भिडियो प्रदर्शन गराइदैछ, हाम्रो छिमेकी मुलुक भारत कुनै न कुनै मौका, बाहाना बनाएर भगवान बुद्ध जन्मभुमी लुम्बिनी, नेपाल माथी यसरी नै धावा बोलिरहन्छ । यस्तो खालको गलत प्रचार बाजीलाई रोक्ने प्रयास हामी सबै नेपालीले गर्ने गर

ौ । अमेरिकामा हुन गाइरहेको उक्त “भारतीय अन्तर्राष्ट्रिय चलचित्र महोत्सव” मा बुद्ध जन्मभुमीको बारेमा तयार पारिए गलत प्रचार बाजी गरिएको, नेपालको गौरव अनि हाम्रो अस्मिता माथि सिधै धावा बोल्ने खालको भिडियो प्रदर्शनलाई रोक्न दबाव सिर्जनाको लागि सबै नेपाली संघ-सस्था र आम नेपाली सम्पुर्ण धर्म प्रेमी मित्रहरूमा म भिक्षु मगर बिनम्र अनुरोध गर्न चाहन्छु ।
 

Unlike · 

  •  

  •  
    Pandey Sushil I’ve gone through it. Similar claim is seen in UP, India too. This is the political minded communal Indian jobs. Political minded communal Nepali are much more dangerous. The true minded most charismatic Indians have proved those as bogus. Even in Indian court. One communist Indian was also blamed for this type of activities. He is doing all this things under business motivation. I’ve written more than 40 pages on this topic. Explained by power point in front of international community. Topic was ” The exact place where THE BUDDHA BORN with scientific evidence. Be Happy and Healthy. Only the answer is due to intolerance.
    9 hours ago · Unlike · 2

  •  
    Bhikkshu Magar सूचना प्राप्त भए अनुसारhttp://iifftampa.com/movies/mythabout/ | यो वेव साइट हेर्नु होला,बुद्ध उडिसा भारत मा जन्मे को हो भनेर यसरी हुँदैछ भ्रम युक्त भिडियो प्रदर्शन हुदैछ।

    iifftampa.com

    Director: James FreemanExecutive Producer: Annapurna Devi PandeyCo-Director: Karsten FreemanRunning time: 35 minsIndia/USA

  •  
    Sunrise ThumkiBuddabihar Hajur….yes parkarko kurama..hami..pani aapati..jaaher gardaxam..It’s wrong message…?
    7 hours ago · Unlike · 1