१४ कार्तिक
   मगर सेवा समिति टोकाइले टोयोटा सिटी जापान मा ७ नोभेम्बर २०१० मा आयोजना गर्नै देउसी भैलो कार्यक्रम भब्यताकासाथ  संपन्न गर्न  कार्यक्रम संयोजक भीजेन्द्रमान पुन मगरले आज टोयोटा सिटी स्थित एक नेपाली रेस्टुरेंटमा देउसी भैलो गीत को प्रसिक्षण दिए  । 
जापानमा हरेक साल गरिने देउसीभैलो कार्यक्रम यसपालि पनि भब्य रुपमा सफल पार्न  बिभिन्न तयारी भई रहेको छ । उक्त कार्यक्रमका दिन  नेपाल मा जस्तै  दीदी बहिनीहरुले सेल रोटी पकाई दाजू भाईलाई दिने र चेली बेटी दीदी बहिनी हरुलाई दान दक्षिणा दिने  गरिन्छ । 
 
श्याम राना मगर
आइची केन टोयोटा सिटी
जापान
 
टोयोटा सीटिमा साँस्कृतिक प्रशिक्षण
                	 Read Time:1 Minute, 2 Second                
            