जर्मनी मा बैज्ञानिक र एस्त्रोनौत हरुको तीन दिने कार्य शिविर सुरु भएकोछ । अस्त्रोइदको पृथ्विमा हुन सक्ने खतरा र त्यसबारे संसारलाई सचेत हुन आब्हान गर्दै बैज्ञानिक र एस्त्रोनोइडहरुको तीन दिने कार्य शिविर सुरु भएको छ
।
युरोपिएन स्पेस एजेन्सीका प्रमुख रस्ती स्विकार्र्टले पृथ्विको नजिक रहेका ग्रहको अध्ययन पश्चात यी एस्त्रोओइड ठोकिन गइ हुने दुर्घटनाबाट जोगिन सम्पुर्ण विश्व एकजुट हुने बिचार राखे । एस्त्रोओइद ठोकिने यो सैद्धान्तिक बिचार भए पनि अत्यन्त सतर्कता आपनाउनु पर्ने बिचार व्यक्त गरिएको थियो । यसबाट बच्न कुनै नयाँ प्रबिधीको बिकास नगरी हामी संगै भएको प्रविधिले नै समस्या हल हुने पनि जानकारी गराइएको थियो ।एस्त्रोइडको घुम्ने मार्ग ९अर्बित्०मा केही परिवर्तन गरि यसबाट बच्न सकिने जानकारी गराइएको थियो । यस कार्यशिविरको अन्तिम निर्णय सबै एस्त्रनौतहरु को सिद्धान्त मिलाई अन्तिम प्रतिबेदन यूएन कमितीमा बुझाइने छ ।
चजिन्द्र राना मगर