मगर संघ अमेरिकाको पाचौ अधिवेसन : अध्यक्षमा रोका मगर

Read Time:4 Minute, 0 Second

Magar Association USA, Inc.

मगर संघ अमेरिका

(Creating a Sense of Shared Responsibilities towards the Magar Community!)

Central Office

New York

Date: Sunday, September-16, 2012

 

                                                      प्रेस- बिज्ञप्ती

 संयुक्त राज्य अमेरिका भरि छरिएर बसोबास गरिरहेको मगरहरू बिच एक आपसमा समन्वय र सदभाव कायम राख्दै सुख-दु:खमा सर-सहयोग आदान प्रदान अभिब्रिद्धी गरि भाषा, संस्कृति  र रिति-रिवाजको संरक्षण  सम्बर्दन तथा मगरहरूको सामाजिक, सांस्कृतिक र शैक्षिक बिकासको लागी पहल गर्न मार्च -२८ , २००४ मा अमेरिकाको न्युयोर्क शहरमा स्थापना भएको सस्था “मगर संघ अमेरिका” (तत्कालिन लाङघाली परिवार यु. एस. ए.) को पाचौ अधिवेसन संयुक्त राज्य अमेरिकाको न्युजर्सी राज्यको म्याज्लान्डिङ शहरमा यहि सेप्तेम्बर १६, २०१२ का दिन भब्य रुपमा सम्पन्न भयो । उक्त अधिवेसनले क्याप्टेन श्री दल बहादुर रोका मगरको अध्यक्षतामा मगर संघ अमेरिकाको २०१२ – २०१४ का लागी  निम्न कार्यकारी समिति, सल्लाहकार समिति र  राज्य प्रतिनिधिहरूको सर्ब सहमतिमा चयन गर्यो । बाकी कार्य सामितिका सदस्यहरु, साथै बीभिन्न बिभागका साम्योजकहरु यस नयाँ कार्य समितीको पहिलो बैठक बाट पुर्णता दिलाइने छ ।

कार्य समिती  २०१२ – २०१४

 अध्यक्ष :- क्याप्टेन दल बहादुर रोका मगर – म्यारिलान्ड

प्रथम उपाध्यक्ष :- श्री बखन थापा मगर – क्यालिफोर्निया

दोस्रो उपाध्यक्ष :- श्री देबेन्द्र थापा मगर – न्युजर्सी

 महासचिब :- श्री मान बहादुर रानामगर – न्युयोर्क

सह-सचिब :- श्री बेक पुर्जा मगर म्यारिलान्ड

 कोषाध्यक्ष  :- श्री राज कुमार पुन –  म्यारिलान्ड

 सह-कोषाध्यक्ष  :- श्रीमती लक्ष्मी रानामगर – न्युजर्सी

 सल्लाहकार समिति;

 श्री प्रदिप थापा मगर – न्युजर्सी

 डा. गंगा प्रसाद पुर्जा पुन मगर – भर्जिनिया

 श्री रुद्र आले मगर न्युजर्सी

 श्रीमती संगिनी रानामगर – न्युयोर्क

 श्री पदम पुन मगर – म्यारिलान्ड

 निवर्तमान अध्यक्ष श्री (Lft.) महेन्द्र कुमार थापा मगर स्वत: सम्मानिय सल्लाहकार रहनु हुने ब्यबस्था छ ।   

 राज्य प्रतिनिधिहरु;

श्री भविन्द्र  शेरपुन्जा  मगर – न्युयोर्क

 श्री राम तिलिजा मगर – भर्जिनिया

 श्री किरण थापा मगर – म्यारिलान्ड

 श्री बिनोद मगर – क्यालिफोर्निया

 श्री प्रेम पुलामी मगर – न्युह्याम्सायर

 श्री देबु थापा मगर – कनेक्टिकट

 श्री धनमान थापा मगर – फ्लोरिडा

श्री तारा प्रसाद पुन मगर – जर्जिया

श्री धन पुन मगर – वाशिङ्टन / सियाटल

संचार बिभाग सम्योजक – श्री धन पुन मगर – वाशिङ्टन / सियाटल

सदस्यहरु:-  श्री लब के बुढामगर – न्युयोर्क

                       श्री बिष्णु पुन मगर – न्युयोर्क

 

भवदिय,

_________________                                     _________________          

टीका कुमार पुन मगर                            मान बहादुर रानामगर

निवर्तमान महासचिब                                वर्तमान महासचिब

Tel: 1 (703) 853-8616                        Tel: 1 (646) 573-3134

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %