अस्टेलियाको सिडनिमा नेपाल फेस्टिबलको लागी आएका भुपु गृह मन्त्री भिम रावललाई अस्ट्रेलियाको आदिबासी जनजातीहरुले संघियताको बिरोधी भन्दै कालो झण्डा देखाएर बिरोध गरेका छन । दुई महिना अघी पनि भिम रावललाई पोर्तुगलमा युरोपको आदिबासी जनजातीहरुले कालो झण्डा देखाएर बिरोध गरेका थिए l
(भिडियो – नरेन कुलुङ)
{youtube}http://www.youtube.com/watch?v=w4fXL8EOj-k{/youtube}