मगर भाषाको ‘भर्मियो रिक्की’लाई नै पण्डितहरु द्वारा ‘ब्राह्मी लिपि’का रुपमा विकसित गरिएको हो कि त ?

{youtube}http://www.youtube.com/watch?v=3Vs5EnH-rro{/youtube}

[मगर भाषामा मानिसहरुले लेखे भन्नु पर्दा ‘भर्मियो रिक्की’ हुन्छ | यसै ‘भर्मियो रिक्की’ अथवा ‘लिपि’बाट ‘ब्राह्मी लिपि’ भएको हो कि त ? अथवा मगर भाषाको ‘भर्मियो रिक्की’लाई नै पण्डितहरु द्वारा ‘ब्राह्मी लिपि’ का रुपमा विकसित गरिएको हो कि त ? यसमा ‘ध्वन्यात्मक समानता’ ( Phonetic Similarity) देखिन्छ | यसबारेमा अहिले नै यसै हो भन्न सकिन्न | यो थप अरु छलफलको विषय हो |]

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %