मगर चलचित्रकर्मीको महाधिवेशन असोजमा

मगर चलचित्रकर्मी संघको प्रथम महाधिवेशन आगामी असोज १९ र २० गते हुने भएको छ । काठमाडौंमा ७ भदौमा सम्पन्न संघको बैठकले महाधिवेशनको मिति र स्थान निश्चित गरेको हो ।

रुपन्देहीको बुटवलमा हुने महाधिवेशनमा देशभरीबाट एक सय प्रतिनिधि प्रयवेक्षकको सहभागिता रहने संघका केन्द्रीय सदस्य शंकर गाहा मगरले राज्यसत्ता डटकमलाई जानकारी दिए । गाहा मगरका अनुसार संघ मगर चलचित्रकर्मीको हक अधिकार सुनिश्चित गर्न गठित भएको हो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %