गणेश गुरुङ, जर्मनी – नेपाल आदिबासी जनजाति महासंघका केन्द्रीय महासचिव आङ काजी शेर्पाको प्रमुख आतिथ्यमा १६ जुलाई २०१२ सोमबार आदिबासी जनजातीको सवालबारे जर्मनीको म्युनिखमा अन्तर्रकृया कार्यक्रम सम्पन्न भएको छ l आदिबासी जनजाति महासंघ जर्मनीका अध्यक्ष टेक राज सुनुवारको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो l
आदिबासीको सवालबारे जर्मनीमा अन्तर्रकृया कार्यक्रम
Read Time:34 Second