संविधान सभाबाट जेठ १४ गते नै पहिचान सहितको संघीयता र जातीय अधिकार सुनिश्चित भएको नयाँ संविधान जारी गराउन दवाब दिन राष्ट्रिय जनमुक्ति पार्टी साथमा आदिवासी जनजाति संघर्ष समिति र सम्बद्ध घटक (मगर, नेवार, शेर्पा, गुरुङ्ग, तामाङ्ग, लिम्बु लगायतका जाति) हरुको धर्ना एवं खबरदारी सभा कार्यक्रमका झलकहरु । फोटो : हुम थापा मगर, राज्यसत्ता डट कम र रवि थापा मगर, सचिव-नेपाल मगर संघ, काठमाडौं ।
{picasa}rajyasattaonline,khabardari{/picasa}
