अधिकारका लागि जनजातिको बन्द (फोटो फिचर)

जातीय पहिचान सहितको संघीय प्रदेश निर्माण र वाहुन क्षेत्रीलाई आदिवासी बनाउने निर्णयको विरुद्ध नेपाल आदिवासी जनजाति महासंघ लगायतले गरेको नेपाल बन्दको दोस्रो दिन जेठ ८ गते पनि जनताको व्यापक समर्थन रहेको छ । बन्दका क्रममा राज्यसत्ता डटकमका लागि एस लिम्बुको क्यामेरामा कैद तस्विरहरु

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %