नेपाल आदिवासी जनजाति महासंघ बेलायतको प्रथम महाधिबेशन मे २६ ,२०१२ मा हुने

Read Time:1 Minute, 44 Second
बेलायत, संपूर्ण नेपाली आदिवासी जनजाती हरुको एउटै चाहना “ जातिय पहिचान , आत्मनिर्णयको अधिकार ,धर्म निरपक्षता र जातिय जनसंख्याको अधारमा समानुपातिक प्रतीनिधित्त्वो सहितको संघिय राज्यको स्थापना” भन्ने मूल नारा सहित यहि अगामी २६ मे का दिन इन्तर्नेस्नल हाउस डोवर ,आश्फोर्दमा  सम्पन्न हुन गैरहेको नेपाल आदिवासी जनजाती माहासंघ बेलायतको प्रथम राषट्रिय महाधिबेशनमा सहभागिभै सो महाधिबेशनलाई   सफल गराउनुहुन  संबन्धित संपूर्णमा  हार्दिक अपिल गरेको छा  ऊक्त महधिबेशनको लागी प्रत्यक सदस्य संगठन हरुबाट ५ / ५ जना प्रतीनिधी हरु  सहभागी हुनपर्ने  र प्रतीनिधी हरुको नामावली यहि मे महिनाको १८ सम्म मा महासंघको कार्यलयमा पठाईसक्नु पर्ने महासंघ ले जानकारी गराएको छ। उक्त महाधिवेसनको लागि बिभिन्न चरण हरू पार गरिसकियेको र यस्को अन्तिम् तयारीको लागि यहि मे १९ मा अल्दर्शत स्थित भेटघाट रेस्तुरामा संघका सम्पुर्ण सदस्यहरू ,निर्वाचन आयोगका प्रतिनिधि हरू ,सल्लहाकार ,बिबिध आदिवासी समुदायका प्रतिनिधिहरूको भेला दाकिएको  महासंघका सेक्रेटरी धन घले ले जानकारी गराए ।
चजिन्द्र राना मगर
0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %