भुटानी शरणार्थी हतियारसहित पक्राउ परे

    दमक ९ कात्तिक
 बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरका एकजना शरणार्थी हतियारसहित पक्राउ परेका छन् । प्रहरीका अनुसार २४ वर्षीया लक्ष्मीमाया सुब्बालाई एक थान अमेरिकन पेस्तोल र एकथान कटुवा बन्दुकसहित गएराति पक्राउ गरिएको हो ।

रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %