वाहुन क्षेत्रीले ध्वस्त पारेको थारु संग्राहलयको भग्नावशेष (फोटो फिचर)

Read Time:1 Minute, 21 Second

वाहुन क्षेत्रीले नियोजित रुपमा नवलपरासीको डण्डामा रहेको थारुहरुको केन्द्रिय  संग्रहालय ध्वस्त बनाई दिएका छन् । शान्ति पूर्ण आन्दोलन गरीरहेका थारु युवाहरुलाई कुटपिट गरेर पनि नपुगेर उनीहरुले सम्पूर्ण थारुहरुको आस्थाको केन्द्रमाथि प्रहार गरेका हुन । थारुमाथि कसरी जाईलागेका थिए पढ्न नवलपरासीमा वाहुन क्षेत्री र थारुवीच झडप, पाँच हवाई फायर यहाँ क्लिक गर्नुहो् ।

उनीहरुले थारु जातीको मोटरसाइकल र साइकल पनि जलाई दिएका छन् । दोषीलाई कारवाही गर्न माग गर्दै शान्तपूर्ण धर्नामा उत्रेका थारु र मगरमाथि वाहुन कमाण्डको प्रहरीले ताकीताकी गोली प्रहार गरेका थिए । विस्तृत पढ्न यहाँ थारु र मगरमाथि ताकीताकी गोली प्रहार (नवलपरासी घट्ना) क्लिक गर्नुहोस् ।

राज्यसत्ता डटकमका नवलपरासी संवाददाता प्रेमध्वज गाहको तस्विर


 

सबै तस्विर:- प्रेमध्वज गाहा

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %