अमेरिकाका मगरहरुले आर्थिक सहयोग गरे

Read Time:1 Minute, 3 Second

स्वर्गीय बिर बहादुर पुन मगरका परिवारका लागी  अमेरिकामा बस्ने मगर हरुले आर्थिक सहयोग संकलन गरी निजका श्रीमती केसमाया पुनमगर लाइ ८,७८५ अमेरिकन डलर करीब सात लाख चालिस हजार रुपैया उनकै घरमा गएर हस्तान्तरण गरेका छन । l

मगर संघ अमेरिका क्यालिर्फोनिया राज्य प्रतिनिधि तथा र्बोड मेम्बर  श्री बखन थापा मगरले एक कार्यक्रमका बिच सो रकम हस्तान्तरण गरेका हुन । यस दुखतको घडीमा मानबिय सहयोग पुर्‍याउनु हुने सम्पुर्ण संघ संस्था तथा सहयोगी महानुभाव हरु लाई मगर संघ अमेरिका साथै स्वर्गीय बिर बहादुरका श्री मती केसमाया पुनमगर  तथा छोरा जेनित पुन मगरबाट हार्दिक धन्यबाद ब्याक्त गरिएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %