जनजाति महासंघ साउदी अरेबियाको प्रथम साधारणसभा सम्पन्न

नेपाल आदिवासी जनजाति महासंघ राष्ट्रिय समन्वय समिति साउदी अरेबियाको प्रथम साधारणसभा सम्पन्न भएको छ । रियाद शहरमा भएको साधारणसभाले हुम सुनारी मगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
 
नवनिर्वाचित कार्यसमिति 

१) अध्यक्ष: हुम सुनारी मगर

२) उपाध्यक्ष: के बी यावा (लिम्बु) – मध्य क्षेत्र रियाद

३) उपाध्यक्ष: बाल कुमार राई – पश्क्षिम क्षेत्र, जेद्धा        

४) महासचिव: कुमार गुरुङ

५) सचिव: श्रीमती लेकी शेर्पा

६) कोषाध्यक्ष: बिमल थापा मगर

७) सदस्य: तिलक गुरुङ

८) सदस्य: सूर्य बिक्रम याक्खा

९) सदस्य: सूर्य दराई

१०) सदस्य: प्रकाश लिम्बू

११) सदस्य: चुमान घर्ती मगर

१२) सदस्य: टिका लिम्बू

१३) महिला सदस्य: श्रीमती तुलसी माया गुरुङ

१४) महिला सदस्य: श्रीमती कुमारी सुनारी मगर

१५) महिला सदस्य: श्रीमती बिमला यावा लिम्बू

 

प्रमुख सल्लाहकार: क्याप्टेन कमल गुरुङ

सल्लाहकार: दिलचन बुढा मगर

सल्लाहकार: ओम घले