स्वीडेनमा गैरआबाशिय नेपालीको नयाँ बर्ष

Read Time:1 Minute, 17 Second

स्कटहोल्म,
स्वीडेनमा रहेका नेपालीहरुको सस्था गैरआबाशिय नेपाली संघ स्वीडेनले नेपालको नया बर्ष २०६९ सालको पावन अवशरमा १४ अप्रेलका दिन स्टकहोल्म स्थीत बागरमोसेन हलमा नया बर्ष शुभकामाना आदान, प्रदान साथै नाचगान र डिनरको साथमा भब्य सम्पन्न भएको छ ।
स्टकहोल्म, स्वीडेनका अध्यक्ष नबीन थपलियाको अध्यक्षतामा उपाध्यक्षद्धय सन्जय थापा, प्रेम गौतम, महासचीब अम्रित बहादर घर्ती मगर, सचिब खिम बहादर खत्री, कोषाधक्ष महेन्द्र खड्का, ऐन सीसी सदश्य श्याम थापा, सदश्यहरुमा चिरन्जीबी खरेल, गंगा पौडेल, सोमा थापा अधिकारी, लगाएत स्वदेसी र बिदेशी अतिथी गरी करिब ८० जनाको उपस्थित रहेको थियो । कार्यक्रम दिइएको समय भन्दा निकै अबेर सम्म डिजेमा रमेका थिए ।
रिपोर्टिंग /फोटो तुल बहादुर आले मगर, स्यांङजा
(हाल स्कटहोल्म,स्वीडेन बाट)

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %