स्पेनी कथा नेपालीहरुको व्यथा

स्पेनको सरकार पमुखमा पेपे पिपुल्स अथवा पपुलर पार्टीको मारिआनो राखोई को पार्टीले २० नोबेम्बर २०११ को आमचुनावमा ३५० सिट मध्ये  १८६ सिट अर्थात४४।५ प्रतिशत ल्याएर बहुमतको सरकार बनाएको थियो । यो पार्टी २००४ साल अगाडिसम्म सत्तामा भने  भने २००३ मा ईराकमाथि अमेरिकी आक्रमण हुँदा अमेरिकाको सहयोमा आफनो सैनिक ईराक पठाउदा स्प्यानिस जनता हरुबिपक्षमा रहेका थिए ।  २००४ लमा चुनाब भएको ३ दिनपछि राजधानी मेडरिडको बिहानको व्यस्त समयमा ईस्लामिक आतंककारीले रेल र रेल मार्गमा बम विस्फोटन गराउँदा १९१ जनाको ज्यान लियो भने १४०० जना घाइते भएका थिए । यही कारणले यो पार्टीले सत्ताच्यूत भयो । यो पार्टी १९७८ माताना शाहीफरांको सरकारका एक जनाभुपु मन्त्रीमा नाओएल फरागाको नेतुत्तवमा गठन भएको पिपुल्स पार्टी हो । र पछिल्लो पटकसोसलिस्ट पार्टीको सरकार २००४ मा सत्तामा आउना साथ चुनाबको समयमा जनतालाई बाँडेको मिठो आश्वाशन नुसार पुर्बवर्ति सरकारको निर्णय बदर गर्दै ईराकबाट आफनो सैनिक फिर्ता बोलायो ईराक र हाईटिमा पुनर्निमार्णमा भाग लियो ।

२००४२००५ मा अफ्गास्तिानको चुनाबलाई सैनिक सहयोग साथै दोस्रो िलंगीलाई बिवाहको बिधेक पास गर्यो र स्पेनको जनताबाट हाई हाई र स्याबासी त पायो तर यो सरकारले अमॆेरेकीको आंखाको किसंगर मात्रै बनेन उसले हरेक क्षेत्रमा नाकाबंदी खेप्न बाध्य भयो । आर्थिक मन्दीले चरमय रुप लिएपछिको दोस्रो कार्यकाल अर्थात २००८ को आमचुनाब पनि पहिला भन्दा ५ सिट बेसी १६९ सिट ल्याएर सरकार बनाएतापनि अमेरिकाले स्पेन प्रतीआफनो नीति भने परिवर्तन गरेन । नेता खोसे रोिदंग्रे सापातेरो को नेतृत्वमा सोसलिष्ट पार्टीले पछिल्लो समयमा २ पटक सम्म सरकार बनाउन सफल भयो । तर आर्थिक मन्दीबेरोजगारहत्यािहंसादिन डहादै लुट्पाट्ले चौपट हुन पुग्यो । यसैको परिणाम्ले यस पटक को आम् निर्वाचनमा ११० सिट अर्थात २९ प्रतिशत ल्याएर बिपक्षमा बस्न बाध्य बनायो । स्मरणरहोस सापातेरो भनेको स्पेनिज भाषामा जुत्ता बनाउंने अछुत जातक ाहुन। र स्पेनिस नेश्नल कंग्रेसमा ३५० सिट छ भने नागरिक्ता प्राप्त गरेको ३ बर्ष नाघेका अप्रबासीलाई स्थानीय चुनाबमा बाहेक क्षेत्रिय र राष्ट्रिय चुनाबमा मत्धिकारबाट बन्चित गराईएको छ ।

यो सोसष्टि पार्टी पार्टीदो सोसष्लिट ओबेरो स्पानोल कार्लस मार्कसको नितीबाट आकर्षित भएर विश्वयुद्ध हुनुअघि सानो कम्युनिष्ट पार्टीको रुपमा सन १८७९मा उदय भएको थियो । सन १९८२ बाट लगातार चार पटक सम्म सत्तामा रहेको यो पार्टी १९९० को दसक तिर ईन्धनमुल्यभारी बृदीमा भ्रष्टचार गरेको आरोपले यो पार्टीले लोक पि्रय गुमायो र १९९६ को आमचुनाबमा पराजय भोग्न बाध्य भयो । र लामो समयसम्म सत्तामा रही धेरै राम्रा र अनुकरणीय काम गरिसकेको छ ।
 
स्पेनको राजाको नामक्वान कारलोस होउनको जन्म ५ जनवरी १९३८मा भएको थियो ।  उनी अहिले ७४ बर्षको भए । यहाँ बहुदलीय प्रजातन्त्र ससदिय व्यवस्था सहितको सबैधानिक राजतन्त्र अतिवविकसी देशहरु मध्ये  २०औ नम्बरमा र यहाँको लिभीग स्टान्डर अतिमाथि रहेको छ । यहाँको प्रतिव्यक्ति आय ३०६२२ डलर छ ।

जस्को जनसख्या ४६०३०१०९ छ भने हाल आएर ५००००० जनता बेरोजगारी छन । रमाईलो कुरा त के छ भने २००१ सालतिर अैलेको सरकारले बिदेसीलाई स्पेनम भीत्राएर सपेनिज नागरिकता बितरण गरि सस्तोमा मज्दुरीलाई कजाउने नितीलिएर २००१ र २००५ मा १४ लाख बिदेसी कामदार भीत्राउंने योजनालियो कागज मिलेका करिब ८ लाख बिदेसीले कागज हात पारे पनि तर हातमा कागज त छ काम छैन यहुअनि बिभीन्न माध्याम्बाट बासे्रलोनामा भित्रीनेको संख्या पनि कमी भएको छैन । र अझै त्यतिकै संख्यामा बिदेसीहरु नागरिक्ता र काम बिनै बासे्रलोनाको बालुवामा बास बसिरहेका छन बालुवासंग बात गरिरा छन । अब यो ५७ बर्षे मारिआनो राखोई सरकार आफैले आफ्नो पहिलाको निर्णय वापस लिने भएकोले  आफैलाई घाडो भएको छ । अप्रबासीलाई कागज िदने कागज दिएकोलाई काम नदिने प्रहरी लगाई धरपकडगरि घर पठाउने जस्ता नितीअबलम्बन्  गर्दैछ । स्पेन नेटोयुरोपियन युनियन डब्लुटिओ युनाईटेड नेशनओईसिडीको फुल सदस्यता लिएको देश हो । तर युरोपियनयुनियनको नियमले यस्लाई दिन भरीको  शिकारको उखानझै भएको छ अहिले स्पेन ।

हुमबहादुर पचभैया थापा मगर, वासर्िलोना