२६ मार्च हङ्कङ्, कौलुन स्थित याउ चिम मोङ जिल्ला परिषदको एथ्निक अफर्स वोर्किङ कमेतीको पहिलो बैठक सु-सम्पन्न भएको छ । बैठकको अदक्छता कमेतिका अदक्छ देरिक हुङले गरेका थिए भने कर्यकरम सन्चालन सचिव दाएना वोङले गरेकी थिइन । बैठकको पहिलो चरणमा नवनीयुक्त कमेती मेम्बरहरूको परिचयित्मक कर्यकरम सहित जिल्ला परिसद र कमेतीमा बस्नेहरूको जिम्मेवारी बारे जानकारि गराइयेको थियो । बैठकमा गतवर्स २०११ मा भएको क्रियकलप र गतिबिधी बारे जानकारि गराइएको थियो । बैथक्मा भारत्, पाकिस्तन्, बाङ्लादेश, श्रिलङ्का, नेपाल् लगायेत कम्युनितिका कमेती नेताहरूको सह्भागिता थियो । बैठक मङ्कक स्थित याउ चिम मोङ जिल्ला परिषद सरकारी भवन्को कार्यलयमा भएको थियो ।
एम बी थापा मगर्